काठमाडौँ, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आजबाट सुरु भएको दुइदिने लगानी सम्मेलनको शुक्रबार उद्घाटन गर्नुभएको छ । । त्यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मेलनमा सहभागीलाई स्वागत गर्दै नेपालले लगानी पर्खिरहेको बताउनुभएको थियो । प्रधानमन्त्रीले सम्बोधनको क्रममा लगानीको नाफाको सुनिश्चितताका लागि सरकारले मद्दत ...