काठमाडौ, ८ वैशाख । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर ११ महिनाअघि गठन भएको नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंग्याउन नेताहरूबीच बालुवाटारमा अहिले बैठक बसिरहेको छ। आइतबार बिहान ९ बजेदेखि बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल ...