काठमाडौं, १८ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रत्येक खेलाडीले खेलकूदमा सिकेको अनुशासनलाई आत्मसात् गर्दै खेल क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै लैजानुपर्ने बताउनु भएको छ । जिल्ला खेलकूद विकास समिति बाजुराले आयोजना गरेको ११औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा ...