काठमाडौं, २१ असार । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्ममाकुमारी अर्यालले सहकारी संस्थालाई कृषि उत्पादनतर्फ जोड्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले कृषिको आयात प्रतिस्थापन गर्न सहकारी मुख्य विकल्प बन्न सक्ने बताउनुभयो । मुलकभर झन्डै ३५ हजार ...