काठमाडौं,३१ साउन । स्वतन्त्र विचार समूह बनाएका हृदेयश त्रिपाठीलगायतका नेताहरु नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्न लागेको विषय हल्ला मात्र रहेको त्रिपाठी र बृजेश गुप्ताले दाबी गरेका छन्। प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठी र बृजेश गुप्ता आज नेकपामा प्रवेश गर्ने भनि ...