ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनुषामा वर्षाको कारण लाखौंको क्षती, ५ को सब भेटियो


एबीसी न्यूज

 

 

धनुषा, ३० असार । धनुषामा बुधबारदेखि लगातार भएको वर्षाले कतिपय गाउँ डुबानमा परेको छ । लगातार आएको वर्षाले शहरी लगायत ग्रामिण भेगका सडकमा पानी जमनुको साथै आवत जावत समेत ठप्प भएको छ । वर्षाले अस्पताल, शैक्षिक संस्थाहरु संगै सरकारी कार्यालयहरुमा समेत पानी जमेको छ । वर्षाले विस्थापित भएका परिवारलाइ कतै जिल्ला प्रशासन कार्यालय त कतै स्थानिय सरकारले तत्काल बस्ने ठाँउको व्यवस्था गरेको छ ।

‘वर्षाले करिब दश लाख सम्मको छति भएको एक दलित समुदायको स्थानियले बताए उनले बाढिले आफ्नो,बंगुर,घर,खाने लगायत सम्पुर्ण समाग्रि बगाइ सकेको बताए ।

हंसपुर नगरपालिका–३ कठपुल्ला बस्ने अनुपलाल राउतको कच्ची घर भत्किदा १ लाख २५ हजार, हंसपुरकै कुमाल टोलका कुमोद मलिकका घर भत्किदा १ लख ३० हजार रुपैँया बरारको क्षति भएको छ ।

धनुषाधाम नगरपालिका–६ आनन्द टोल बस्ने रामजी यादवको घर भत्किदा १ लाखको क्षति भएको छ भने सोही स्थानकै सुरेश साहको कच्ची घर भत्किदा १ लाख २५ हजारको क्षति भएको हो । धनुषाधाकै भग्वानपुर टोल बस्ने मुनिया सदाको कच्ची घर भत्किदा ४० हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ । मिथिला विहारी नगरपालिका–१ भुतही पटेर्वा बस्ते लखन दासको भर भत्किदा २० हजार बराबरको क्षति भएको हो ।

यस्तै, कमला नगरपालिका–६ बस्ने विरेन्द्र महतोको घर भत्किदा १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका–४ कदमचोक बस्ने पल्टु महतोको किराना पसलमा पानी पसेपछि ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारि प्रदिप राज कणेलले आफुहरुले अहिले राहत सामाग्रि पुर्याउने काम गरिरहेको बताए । उनले हिजो हेलिकप्टरबाट धनुषाको जनकनन्दनि गाँउपालिका लगायत आवत जावत समेत हुन नसक्ने ठाँउमा राहत बाँडेको बताए । कणेलले नेपाल सरकारको जन्ता आवास कार्यक्रमलाइ पनि अहिलेलागु गर्न अत्यन्त जरुरि रहेको बताए । कणेलले अहिले सम्म धनुषामा जम्मा पाँच जना मृत फेला परेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com