दाङ, १ साउन । दाङ उपत्यकामा असार २६ गतेदेखी पेट्रोलियम पदार्थको चरम अभाव छ । ट्याङकर चालकहरुको आन्दोलनका कारण दाङ उपत्यकमा पेट्रोलयम पदार्थको चरम अभाव भएको । नेपाल आयल निगम डिपो तुलसीपुरले जनाएको छ । तर दाङको देउखुरी क्षेत्रमा भने समस्या नभएको निगमले जनाएको छ ...