काठमाडौं, ४ साउन । दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको लोक सेवा आयोगको पाँचौँ तहको परीक्षा बिथोल्न पुगेका चारजनालाई प्रहरीले नियन्त्रण लिएको छ । परीक्षामा अवरोध पुर्याएको भन्दै प्रहरीले शनिबार बिहान नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव रवीन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका ...