ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 सत्ताकोआडमा जनप्रतिनिधिले स्थानिय कुट्दै


एबीसी न्यूज
असार ३१, २०७६ मंगलबार  २ : ०५ बजे

 

जनकपुरधाम ३१ अषाढ । जनकपुधाम उपमहानगपालिका वाडा नम्बर १७ का वाड अध्यक्ष परमेश्वर यादबको निर्देशनमा बाटो बनाउन माग गर्दै आन्दोलन गरेको युवाहरुलार्इ कुटेका छन् ।

जनकपुर उपमहानगरपालिका वाडा नम्बर १७ बस्ने केहि युवाहरु बाढिको कारणले बाटोबाट आबतजावत बन्द भएपछि बाटो खुलाउन माँग गर्न गएपछि तत्कालिन संघिय समाजबादि फोरम नेपालबाट निर्वाचित प्रदेश शभा सदस्य रामअशिस यादब र वाडा अध्यक्ष परमेश्वर यादबको निर्देशनमा आफुहरुलाइ केहि उन्का लठैतहरुले माओबादी भन्दै कुटेको स्थानिय राजिव मंडलले आरोप लगाए । उनले भने सत्ताको बलमा कहिले मन्त्रिले सचिव कुट्छन् त कहिले प्रदेश सभा सदस्य र वडा अध्यक्षको निर्देशनमा जनता कुटिनु दुखद कुरा रहेको बताए ।

यस्ता वडा परमेश्वर साहले आक्रोशित युवाहरुले वर्षाको पानीले बिग्रेको बाटो नबनाएको भन्दै नारा जुलूस गर्दै वडा कार्यालय पुगेर आक्रमण गरेकाले अवस्था नियन्त्रण गर्न खोज्दा यस्तो अवस्था सिर्जना भएको बताए । घाईते युवाहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ भने घाइते मध्ये जितेन्द्र मुखियाको टाउकोमा गंभीर चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

सम्बन्धित

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com