कपिलवस्तु, २९ असोज । एक महिला प्रहरी बलात्कार प्रयासको शिकार बनेकी छिन् । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा कार्यरत महिला प्रहरीमाथि गएको असोज २० गते राती सहकर्मी प्रहरी जवान २१ वर्षीय भरत ओलीले जबरजस्ती बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । घटना एक साता अघिको भए ...