काठमाडौं,२२ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिहीबार फ्रान्सको लियोन प्रस्थान गर्नु भएको छ । महानिरीक्षक खनाल चैत २६ देखि २८ गतेसम्म फ्रान्समा संचालन हुने इन्टरपोलको १५औं हेड्स अफ एसीबी सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नु भएको हो । प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त ...