काठमाडौं, १९ माघ । सत्तारुढ नेकपाको केन्द्रीय कमिटीले बैठकले सिमानाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको अडानको प्रशंसा गरेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा सरकारले चालेका कदमको समर्थन गर्दै कुटनीति वार्ताको माध्यमबाट चाडै समाधान गर्न आग्रह गरेको छ । केन्द्रीय कमिटिको दोस्रो बैठकले ...