काठमाडौ, २९ माघ । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई मंगलबार महत्वपूर्ण व्यावसायिक व्यक्तित्व सीआईपी सम्मान प्रदान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यवसायीलाई सम्मान गरेका हुन् । सरकारले ...