काठमाडौं, ४ चैत । नोवेल कोरोना भाइरसको त्रासको कारण बजारमा कतिपय उपभोग्य वस्तुको अभाव सुरु हुन थालेको छ । सरकारका निकायले कुनै पनि वस्तुको आयातमा कमी नभएको भने पनि आम आम सर्वसाधारणको त के कुरा कतिपय सांसदहरुले पनि बजारमा उपभोग्य बस्तु नपाएको गुनासो गरेका छन् ...