ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो मात्र होइन, देश विकासमा पनि योगदान गर्नू – प्रधानमन्त्री ओली


एबीसी न्यूज
चैत्र ४, २०७६ मंगलबार  ९ : ५० बजे


काठमाडौं, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक लगानी कोषलाई आफ्नो मात्र विकास नगरी देशको विकासमा पनि योगदान पुर्याउन सुझाव दिनु भएको छ । कोषको ३० औं वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो सुझाव दिनु भएको हो । प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा लेखिएको छ, ‘अबका दिनमा कोषले आफ्नो संस्थाको मात्र विकास नगरी देशको विकासका लागि पनि योगदान पुर्याउनुपर्छ ।’

देश आर्थिक समृद्धिको अभियानमा अग्रसर रहेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो बेला नागरिक लगानी कोषले बैंक तथा वित्तीय संस्थामा मात्रै आफ्नो लगानी केन्द्रित नगरी भौतिक पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा पनि लगानी गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘चालु आर्थिक वर्षको पुस मसान्तसम्म जम्मा भएको कोषलाई आर्थिक प्रतिफल दिने परियोजना, वातावरणमैत्री आयोजना, प्रतिफलदायी भौतिक पूर्वाधार, खानेपानी, ऊर्जा, सिँचाइ, शिक्षालगायत परियोजनामा लगानी गर्नेछ भन्ने मेरो विश्वास छ,’ प्रधानमन्त्रीओलीले भन्नु भएको छ । आर्थिक समृद्धिलाई सामाजिक न्याय र समानताको जगमा उभ्याइ नेपाललाई उच्च आय भएको मुलुकमा रुपान्तरण गरी समृद्ध नेपाल–सुखी नेपालीको साझा राष्ट्रिय आकांक्षा पूरा गर्न कोषले अहम् भूमिका खेल्ने अपेक्षा प्रधानमन्त्री ओलीले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com