काठमाडौं, ७ चैत । प्रधानमन्त्रीले १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको घोषणा गर्नुभएको छ । तर केही अवधिका लागि भनिए पनि कहिलेसम्म भन्ने खुलाएका छैनन्। सरकारले देशैभर सञ्चालन हुने लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। प्रधानमन्त्री ...