ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५० बेडभन्दा माथिका अस्पतालमा अत्यावश्यक बाहेकका स्वास्थ्य परीक्षण नगर्न निर्देशन


admin

काठमाडौं, ७ चैत । (कोभिड–१९) को जोखिम हुन नदिन सरकारले काठमाडौंका ५० शैया भन्दामाथिका अस्पतालहरूलाई अत्यावश्यक बाहेकका परीक्षण र शल्यक्रिया नगर्न निर्देशन दिएको छ । सामान्य मानिस पनि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउन थालेपछि भीडभाड बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत मसान्तसम्मका लागि तत्काल नगरी नहुने बाहेकका स्वास्थ्य परीक्षण र शल्यक्रिया बन्द गर्न निर्देशन दिएको हो ।

नोवल कोरोना कोभिड–१९ भाइरसको संभावित जोखिमबाट यस्तो उपाय अपनाइएको हो । अस्पतालमा सामान्य नागरिकको भीड बढ्दा बिरामी छुट्याउनै समस्या भयो, भीडभाडले सङ्क्रमणमा झनै चुनौती छ ।” अस्पतालबाटै सो भाइरसको सङ्क्रमण सर्न सक्ने जोखिम हुँदा अस्पताल जानुपर्ने अत्यावश्यक समयबाहेक अघिपछि अस्पताल नआउन चिकित्सकले सुझाएका छन् ।

मन्त्रालयद्वारा शुक्रबार जारी १५ बुँदे निर्देशनमा भनिएको छ, ‘काठमाडौं उपत्यकाका ५० बेड र सोभन्दामाथिका अस्पतालहरूलाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धित सेवाहरू आउँदो चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्देशन दिने ।’मन्त्रालयले कोरोनाका शंकास्पद बिरामीलाई अन्य अस्पतालमा पठाउन नपाउने र प्राथमिकता दिएर उपचार गर्नुपर्ने निर्देशन दिएको छ । परीक्षणा पोजेटिभ आएमा अरुलाई नसर्ने गरी आइसोलेसनमा राख्ने र सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com