काठमाडौं, ३ वैशाख । भारतमा वैशाख २१ गतेसम्म ‘लकडाउन’ जारी राखिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको भोलिपल्ट त्यहाँको गृह मन्त्रालयले लकडाउनसम्बन्धी निर्देशिका जारी गर्दै वैशाख ८ पछि कृषि गतिविधिलाई अनुमति दिइने बताएको छ । निर्देशिका बमोजिम वैशाख ८ पछि कृषिसँग सम्बन्धित गतिविधि खुकुलो पारिनेछ भने ...