ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमला मेडिसिनमा प्रहरीको छापा, अनुदानको सेनेटाईजर बिक्री गरेको आरोप


sharan sharan

बुटवल, ३ बैशाख । बांके प्रहरीले नेपालगञ्जस्थित कमला मिडिसिन ड्रग हाउसले सरकारी अनुदानको सेनेटाईजर बिक्री गरेको आरोपमा पसलमा छापा मारेको छ । सरकारले निःशुल्करुपमा उपलब्ध गराएको सेनिटाइजर बिक्रि बितरण गरिरहेको सुचनाका आधारमा बाँके प्रहरीले मंगलवार राती ड्रग हाउसमा छापा मारेको हो ।
ड्रग हाउसले नेपाल सरकार, स्वास्थ्य तथा जनसख्या मन्त्रालयले निःशुल्करुपमा उपलब्ध गराएको एसआर केयर हयाण्ड स्यानिटाइजर ५०० एमएलको प्रति शिशि ६ सयमा बिक्री बितरण गरेको भेटिएपछि पसलमा छापा मारेको प्रहरीले जनाएको छ । सेनिटाईजर ब्यक्तिलाई बेचिएको हो वा स्थानीय तहलाई सो बिषयमा अनुसन्धान भईरहेको बांके प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिर बहादुर वलीले जानकारी दिनु भयो । सरकारले तोके बमोजिम स्थानीय तहलाई बाहेक ब्यक्ती वा ब्यवसायीक निकायलाई बिक्री बितरण गरेको पाईए कारवाहि गरिने एसपि वलीले बताउनु भयो ।
सुर्खेत रोडमा रहेको होटेल कृष्णा सिग्नेट होटेलका मालिकसमेत रहेका दीपेन्द्र अग्रवालले सञ्चालन गरेको ड्रग कम्पनीले लामो समयसम्म नेपालका बिभिन्न जिल्लामा औषधी सप्लाई गर्ने गर्दछ ।
एसआर नामक ड्रग कम्पनीले सरकारलाई शिशि बाहिर मुल्य नै नराखेर नटफर सेलसमेत लेखेको र निःशुल्करुपमा दिएको एसआर केयर नामक स्यानीटाईजर कमला मिडिसिनमार्फत अबैधरुपमा बिक्रि बितरण भएको समाजिक सञ्जालमा पोष्ट भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताईएको छ । एसपी वलीले पसल सिल गरेको समाचार गलत भएको भन्दै अनुसन्धानको चरणमा सेनेटाईजर सप्लाई वा बिक्री नगर्नु मात्र भनिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com