काठमाडौँ, १३ बैशाख । नेपालका लागी चिनीया राजदूत होउ यान्छीको अध्यक्षतामा कोविड १९ रोकथाम र नियन्त्रण सम्बन्धी एक भिडियो कन्फेरेन्स भएको छ । नेपाल र चीनद्धारा आयोजित भिडियो कन्फेरेन्स कार्यक्रममा दुबै देशका चिकित्सक विज्ञहरूले कोरोना भाईरस रोकथममा आफ्ना अनुभवहरु आदानप्रदान गरेका छन् । सम्मेलनमा कोरोना ...