काठमाडौं, १२ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२१ पुगेको हो । भारतमा एकैदिन १ हजार ६६९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ...