काठमाडौं, १६ चैत्र । लगातार चौंथो दिन पनि सोमबार उपत्यकासहित मुलुकका विभिन्न सहरको वातावरणीय अवस्था स्थिर देखिएको छ । शुक्रबारयता देशव्यापी रुपमा लागेको डढेलोले काठमाडौंसहितका ठाउँमा बाक्लो तुवाँलो लागेको छ । जसले गर्दा घाम लाग्न सकेको छैन भने बढेको प्रदूषणले आँखा पोल्ने समस्या भएको छ ...