काठमाडौं, ६ वैशाख । सरकारले संसदको हिउँदे अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ...