काठमाडौँ, ५ बैशाख । नेकपा माओवादी केन्द्रले सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । बिहान ११ बजे बस्ने गरी पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराउनेछ । ‘भोलि ...