ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं विश्वकै प्रदूषित सहर : वायुमण्डलको अवस्था आज पनि नाजुक, कुन ठाउँमा कति प्रदूषण ?


एबीसी / संवाददाता

काठमाडौं, १६ चैत्र । लगातार चौंथो दिन पनि सोमबार उपत्यकासहित मुलुकका विभिन्न सहरको वातावरणीय अवस्था स्थिर देखिएको छ । शुक्रबारयता देशव्यापी रुपमा लागेको डढेलोले काठमाडौंसहितका ठाउँमा बाक्लो तुवाँलो लागेको छ । जसले गर्दा घाम लाग्न सकेको छैन भने बढेको प्रदूषणले आँखा पोल्ने समस्या भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार पनि काठमाडौंको वातावरणीय अवस्थामा सुधार नआउने जनाएको छ । ‘देशव्यापीरुपमा आगो फैलिएको छ । मौसममा आजै सुधार आउने सम्भावना छैन’ मौसमविद् मीनकुमार अर्यालले भन्नुभयो, ‘भोलिबाट हावाको गति बढ्न सक्छ । सुधार हुने आशा राखेका छौं ।’ पहाडी भूभागमा हल्का बदली भएपनि तत्काल पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । सोमबार बिहानसम्म पनि काठमाडौको वायुको गुणस्तर (एक्यूआइ) घातक देखिएको छ । झम्सिखेल ललितपुरको एक्यूआइ सबैभन्दा बढी ४३४ पीएम देखिएको छ । अमेरिकी दूतावासको एक्यूआइ ३१९ पीएम, दरबारमार्गको ३५४, रत्नपार्कको १५२, भैंसेपाटीको ३३६ देखिएको छ ।

वीरेन्द्र स्कुल भक्तपुरको एक्यूआइ ३०३, शंखपार्क काठमाडौंको ३१९ पीएम देखिएको छ । पोखराको एक्यूआइ १४७, नेपालगंजको १५९, दाङको १६२ प्राप्त भएको छ । एयर क्वालिटी इन्डेक्सको १० बजेसम्म काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com