काठमाडौँ, १९ चैत । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताउनुभएको छ । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – “मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने खालका कार्यक्रम अघि बढाउने नीति सरकारले ...