काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार आजको बैठक कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित हुनेछ । सीसीएमसीको शुक्रबार बसेको बैठकले ...