काठमाडौँ, ६ बैशाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले संसद्को चालु अधिवेशन अत्यगरेपछि उत्पन्न परिस्थितिबारे अन्य राजनीतिक दलसँग छलफल गर्नुपर्ने भएकाले ...