काठमाडौँ, ९ जेठ । राष्ट्रपति कार्यालयले हटाएका पछिल्ला तीन विज्ञप्ति फेरि कार्यालयको वेबसाइटमा राखेको छ । बिहान कार्यालयले वेबसाइटबाट प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा, प्रधानमन्त्रीमा केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी नपुगेको र नेपालको संविधानको धारा ७६ (५) अनुरुप सरकार गठनको आह्वान ...