काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो जारी गर्नुभएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक गरिएको छ। अध्यादेशमा स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कोभिडको युनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मका व्यवस्था छ। अध्यादेशमा वीर अस्पताललाई केन्द्रीय कोभिड–१९ युनिफाइड अस्पतालका रुपमा राखिएको छ। केन्द्रीय अस्पताल स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने ...