काठमाडौ ४ भदौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल एनप्याब्सन ले विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् । भोलि बिहीबार बाट सुरु हुने आन्दोलन निरन्तर रहने यी दुई संगठनले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी ...