काठमाडौ ५ भदौ । नेदरल्यान्ड्सले आउँदो डिसेम्बर १ देखि पोल्यान्डमा झन्डै ३ सय सैनिकसहित २ प्याट्रियट प्रणाली, १ नासामस प्रणाली र एन्टी–ड्रोन क्षमता भएको उन्नत हवाई रक्षा प्रणाली तैनाथ गर्ने घोषणा गरेको छ । यो तैनाथीले पोल्यान्डमा रहेको युक्रेनका लागि नेटो सुरक्षा सहायता र प्रशिक्षण ...