काठमाडौं ३ मदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूको समूहले सोमबार ह्वाइट हाउसमा भएको बैठकमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावनाबारे आशावादी स्वर व्यक्त गरे। ट्रम्पले यो बैठक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार अलास्कामा भएको शिखर सम्मेलनपछि आयोजना गरेका थिए। ...