काठमाडौं ३० चैत । अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकले एलिएन दर्ता ऐन एलिएन रजिस्ट्रेसन एक्ट अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने भएको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले आज ९अप्रिल ११० विदेशी दर्ता ऐनअन्तर्गत दर्ता गर्ने अन्तिम मिति ...