ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निःशुल्क पाउने स्वास्थ्य सेवा सम्बन्धी विवरण मन्त्रालयको वेबसाइटमा सार्वजनिक


एबीसी न्यूज
चैत्र ३०, २०८१ शनिबार  ११ : ४५ बजे

काठमाडौं ३० चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा पाउने सेवाहरुबारेको विवरण सार्वजनिक गरेको छ ।

निःशुल्क पाउने सेवा, सेवा पाउने लक्षित समूह, सेवा पाउने ठाउँलगायतका विवरण मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।

वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरणहरु र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि समेटिएको छ । सरकारलेसरकारी स्वास्थ्य संस्थामार्फत आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको छ ।

यसैगरी, मिर्गौला, मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया तथा जलन उपचार सेवाअन्तर्गत विभिन्न उमेर समूहका बिरामीलाई विभिन्न खालका सेवा निःशुल्क उपलब्ध हुन्छ ।

यसका लागि सेवा प्राप्त गर्ने ठाउँको जानकारीसहित कागजात चाहिने भएमा त्यससम्बन्धी विवरणसमेत वेबसाइटमा राखिएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्री प्रदीप पौडेलले नागरिकले पाउने निःशुल्क उपचार पारदर्शी र सबैले थाहा पाउने गरी जानकारी राख्न भनेपछि मन्त्रालयले वेबसाइटमा विस्तृत विवरण खुलाएको हो ।

निःशुल्क प्राप्त हुने स्वास्थ्य सेवाबारे जानकारी हेर्नुहोस् स्

निःशुल्क प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा सम्बन्धी उपचारको विवरण

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने सिकलसेल एनिमिया सम्बन्धी उपचारको विवरण

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने हेड इन्जुरी सम्बन्धी उपचारको विवरण

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने जलन सम्बन्धी उपचारको विवरण

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने अल्जाइमर रोग उपचारको विवरण

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने स्पाइनल इन्जुरी उपचारको विवरण

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने पार्किन्सन्स रोग उपचारको विवरण

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने क्यान्सर सम्बन्धी उपचारको विवरण

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने मिर्गौला रोग सम्बन्धी उपचारको विवरण

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने उपचारको विवरण

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com