काठमाडौ २८ बैशाख । भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू(कश्मीरको पहलगाममा गरिएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन्। नेपालस्थित भारतीय दूतावासका अनुसार आइतबार उनले न्यौपानेको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन्।भेटका क्रममा उनले ‘पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाइँमा र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई ...