काठमाडौं २९ बैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसलाई युद्ध अन्त्यका लागि बैठक आयोजना गर्न आह्वान गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलुमा आइतबार लेखेका छन्, ‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग युद्धविराम चाहँदैनन्, बरु यो युद्ध अन्त्य गर्न वार्ता गर्न बिहीबार टर्कीमा ...