काठमाडौं २९ बैशाख । भारत र पाकिस्तानबीच चार दिनदेखि ड्रोन हानाहान परिरहेको थियो। यहीबीच अचानक शनिबार ९मे १०० अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखे( भारत र पाकिस्तान ‘पूर्ण र तत्काल युद्धविराम’ गर्न सहमत भएका छन्। विज्ञहरूका अनुसार पर्दापछाडि अमेरिकी मध्यस्थकर्ताहरूले क्षेत्रीय शक्तिहरूसँगको सहकार्यमा आणविक ...