काठमाडौँ, ३ जेठ । जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको ३२औँ स्मृति दिवस आज नेकपा एमालेले देशभर विभिन्न कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाउँदै छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको ...