काठमाडौ २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकामा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको सुरक्षामा सबैको ...