काठमाडौ ११ जेठ । नेपाल विद्युत् प्राधिकरणले अत्यधिक विद्युत् खपत तथा नियमित महसुल भुक्तानी आधार बनाइ आफ्ना सर्वाधिक महत्त्वपूर्ण उपभोक्ताको नाम सार्वजनिक गरेको छ । जसमा देशभरिबाट उत्कृष्ट १० ९टप टेन० उपभोक्ताको नाम समेटिएको छ । सात वटै प्रदेशबाट १०र१० महत्त्वपूर्ण ग्राहक र देशभरिबाट १० ...