काठमाडौ १२ जेठ । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष महीन्द्र राय यादवले पार्टीका सह(अध्यक्ष गंगानारायण श्रेष्ठ नेतृत्वको समूहले माओवादी केन्द्रसँग एकता गर्ने भनेर भ्रम छरेको आरोप लगाएका छन्। सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले अहिले आफ्नो पार्टीमा फुट हुन नसक्ने दाबी पनि उनले गरे। अध्यक्ष यादवले नेकपा ...