काठमाडौ १२ जेठ । औसत मितिभन्दा झन्डै एक हप्ताअघि नै मनसुन भित्रिएको भारतका तीन राज्यमा भारतीय मौसम विज्ञान विभाग ९आईएमडी० ले ‘रेड अलर्ट’ जारी गरेको छ। भारतका तीन दक्षिण राज्यहरू( कर्नाटक, केरला र तमिलनाडुमा मे २६ मा भारी वर्षा हुने चेतावनी जारी गरिएको हो। साथै ...