जनकपुरधाम, १२ जेठ । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ । महोत्तरी क्षेत्र नम्बर (४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा छापामारी गर्ने क्रममा उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई पनि अख्तियारले नियन्त्रणमा ...