काठमाडौ ११ जेठ । भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकलाई उनकै पार्टी कांग्रेसका नेताहरूले पदबाट राजीनामा दिन दबाब दिइरहेका छन्। यसैबीच प्रतिनिधि सभा सदस्यसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि घुमाउरो तरिकाले गृहमन्त्री लेखकलाई कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ...