काठमाडौ १६ जेठ । एसएमएल इसुजुको नेपालका लागि एक मात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा निःशुल्क सर्भिस चेकअप क्याम्प सम्पन्न गरेको छ। पदमपुरस्थित साझा स्टोरमा आयोजना गरिएको ४ दिने निःशुल्क सर्भिस चेकअप क्याम्प जेठ ११ देखि १४ गतेसम्म आयोजना गरिएको हो। उक्त क्याम्पको उद्घाटन ...