ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेतमा एसएमएल इसुजुको निःशुल्क सर्भिस चेकअप क्याम्प सम्पन्न


abc news
जेष्ठ १६, २०८२ शुक्रबार  १२ : ३१ बजे

काठमाडौ १६ जेठ । एसएमएल इसुजुको नेपालका लागि एक मात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा निःशुल्क सर्भिस चेकअप क्याम्प सम्पन्न गरेको छ।

पदमपुरस्थित साझा स्टोरमा आयोजना गरिएको ४ दिने निःशुल्क सर्भिस चेकअप क्याम्प जेठ ११ देखि १४ गतेसम्म आयोजना गरिएको हो।

उक्त क्याम्पको उद्घाटन एसएमएल इसुजुको कन्ट्री म्यानेजर–सुमन नागपाल र सर्भिस हेड–मनोज सैनी तथा लक्ष्मी कमर्शियल भेइकल्सका सेल्स हेड तथा आफ्टर सेल्स हेड सञ्जय खड्काले संयुक्त रुपमा गरेका हुन्।

कार्यक्रममा साझा स्टोरका सञ्चालक मदन खड्का, सुर्खेत काक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेस सापकोटा, देउती नागरिक प्रालिका सचिव रमेश खड्का र विभिन्न उद्योग तथा यातायात क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

क्याम्प अवधिमा एसएमएल इसुजुका टिमले गाडी मालिक तथा चालकहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको अनुभव, समस्या,र सुझावहरू संकलन गरे। उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिमा आफ्नो प्रतिबद्धता पुरा गर्न क्याम्प आयोजना गरिएको हो।
क्याम्पमा १५० भन्दा बढी सवारीसाधन सहभागी भएको र ग्राहकले सामन्य मर्मतमा शतप्रतिशत निःशुल्क सेवा पाएका थिए।

यसैगरी, ठूला मर्मतमा ५० प्रतिशत छुट, लुब्रिकेन्ट र स्पेयर पाट्र्समा १५ प्रतिशत छुट दिइएको थियो भने सम्पूर्ण सवारीको चेकअप निःशुल्क गरिएको थियो। सहभागिलाई आकर्षक गिफ्ट ह्याम्परको साथै नयाँ सवारी खरिदमा विशेष छुट समेत प्रदान गरिएको थियो।

नेपालभर रहेका आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा र साथ दिन कम्पनीले आगामी दनमा पनि यस्तो क्याम्पलाई निरन्तरता दिँदै जाने जनाएको छ। क्याम्पले ग्राहकहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाएको र एसएमएल इसुजुका सवारी साधनप्रति विश्वास तथा सन्तुष्टि बढाएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

“लचिलो यथार्थवाद” को झूटो वाचा

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com