काठमाडौ १९ जेठ । आज काठमाण्डौ उपत्यकासहितका सडकमा लामो र छोटो दूरीका सार्वजनिक गाडी चलेका छैनन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएका हुन् । बस, माइक्रोबस, ट्याम्पो जस्ता सार्वजनिक गाडी नचल्दा ...