काठमाडौ १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरू छाडा भइरहेको टिप्पणी गरेका छन्। पार्टीको भ्रातृ संगठन वाइसेल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै प्रचण्डले पैसाको बलमा भाडाका मान्छे उतारेर छाडा बनाउने काम गरेको आरोप लगाएका हुन्। ‘राजावादीहरू कताकताबाट पैसा ल्याएका छन्। ...