काठमाडौ १९ जेठ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलनु समितिले आज आन्दोलन नगर्ने भएका छन्। राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीजस्ता एजेन्डा लिएर जेठ १५ गतेदेखि समितिको आह्वानमा जनआन्दोलनु भइरहेको थियो। समितिको उक्त कार्यक्रमलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले समर्थन ...